Wednesday, October 2, 2013

tokarpur 4 ramechhap nepal

मानिश खुशी रहने १० उपाय हरु:
१, सधेइ काममा ब्यस्त रहनु
२, थोरेइ बोल्नु
३, अरु को कुरा सुनेर सोचेर मात्र जवाफ
दिनु
४, आफ्नो गल्ती लाई स्विकार गर्नु
५, ब्यबहारिक बन्नु
६, सबेइ सँग सल्लहा लिनु निर्णय
आफेइले गर्नु
७, आबस्यक नभएको चिज नकिन्नु
८,कसेइलाई पनि बिभेद दृस्टी ले नहेर्नु
९,सबेइलाई आदर सत्कार गर्नु
१०,सबेरेइ सुत्ने र बिहान सबेरेइ उठने
ब्ययाम गर्ने
हजुर हरु ले बकी तल थप्नु होला है

0 comments:

Post a Comment