I Miss My Village...........................
म मेरो गाउ लाई सम्झी रहेको छु !...
अनि त्येहा बस्ने सम्पूर्ण टोकरपूर बासी हरुलाई सम्झी रहेको छु !...
आफ्ना आफन्त इस्ट मित्र अनि साथी संगी अनि दाइ भाई दिदि बहिनि हरुलाई सम्झी रहेको छु तर त्यो गाउले मलाई सम्झी रहेको छ छैन मलाई थाहा छैन
अनि मेरा इस्ट मित्र हरुले सम्झी रहेको छ कि छैन त्यो पनि मलाई थाहा छैन बस मलाई भगवान ले बिर्सने बुद्धि दियन सम्झने मन दियको छ तेसैले त सम्झी रहेको छु अनि सम्झी रहने छु ,,,बिनोद असफल

Kathmandu
0 comments:
Post a Comment